अर्थ

आज सुनको मूल्य ३ सयले बढ्यो, कारोबार कतिमा ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन बिहीबार प्रतितोला ५ सय