काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको