काठमाडौँ । कोरोना (कोभिड– १९) का सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्याङ्क