काठमाडौं । म्याग्दीमा तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ बेडको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको