स्वास्थ्य / जीवनशैली

डा.रामजी यादव प्यानलसहित नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा विजयी

डा.रामजी यादव प्यानलसहित नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि डा.रामजी यादव र डा.अनिल ठाकुर १३ सदस्यीय नयाँ कार्यसमितिको प्यानलसहित