स्वास्थ्य / जीवनशैली

क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयू सेवा शुरु

सुर्खेत,२७ साउन । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा सघन उपचार कक्ष (आइसीयू) सेवा सुरु भएको छ । आइसीयूमा राखेर उपचार गर्नुपर्ने विरामीहरुलाई नेपालगञ्ज वा बाहिर पठाउनु पर्ने झन्झण्टको अन्त्य गर्दै अस्पतालले