काठमाण्डौ , प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको मुटुको शल्यक्रिया गरिएको छ । उहाँको शहीद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा मुटुको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एञ्जियोप्लाष्टी गरिएको