काठमाडौं , जनकपुरमा पनि थप अर्का पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जका दुई पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधाममा फेरी अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको