स्वास्थ्य / जीवनशैली

गण्डकी प्रदेशमा थपिए १० संक्रमित

काठमाडौं , गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण भएका व्यक्ति फेला परेका छन्।मंगलबार भेटिएका संक्रमितमा स्याङ्जाका पाँच जना र पर्वत पाँच जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको