कास्की , गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ । कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित