एजेन्सी, भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पूर्वराष्ट्रपति मुखर्जीलाई यही सोमबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय