बुटवल , प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।