काठमाडौं । शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए काठमाडौँ महानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् ।काठमाडौं महानगरपालिकाले त्यस्ता विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो । कोभिड–१९