स्वास्थ्य / जीवनशैली

थाइल्याण्डमा नेपाली स्वास्थ्यकर्मीहरूसँग मन्त्री पौडेलको अन्तरक्रिया: स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन

बैंकक – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा रहेका नेपाली स्वास्थ्य नीति निर्माता, चिकित्सक, मेडिकल विद्यार्थी तथा स्वास्थ्य प्रविधि क्षेत्रमा संलग्न विज्ञहरूसँग अन्तरक्रिया गर्दै, नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि