सामाजिक

रसुवामा मदिरा बिक्रीवितरणमा रोक

मंसिर ५, रसुवा । निर्वाचनका क्रममा अवाञ्चित क्रियाकलाप नियन्त्रणका लागि भन्दै रसुवामा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा स्थानीय प्रशासनले मदिरा बिक्रीवितरणमा रोक