सामाजिक

खुलेआम जुवा खेलाउने विराटनगरका व्यापारी अझै पक्राउ परेनन्

दिनेश खड्का पुष २०, विराटनगर । न्यु ईयरमा सांस्कृतिक कार्यक्रम गराउने स्वीकृति लिएर विराटनगरमा अवैध जुवा तास संचालन गराएका विराटनगरका आधा दर्जन भन्दा वढी व्यापारीलाई प्रहरी हालसम्म प्रक्राउ गर्न सकेको