सामाजिक

८८ किलो सुन तस्करीमा संलग्न थप पाँचजना प्रहरीले पक्राउ

असोज ४, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको ८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा तीनजना भारतीय नागरिकसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी महाशाखाले भारत,