सामाजिक

गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम

फगुन २९, काठमाडौं । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ । कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६ च २५२६ नम्बर गाडीमुनि प्रेसरकुकर