जेठ २८, काठमाडौं । नेपाल भ्रमणमा रहेका एक स्पेनी नागरिकको आज मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा स्पेनी नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस