काठमाडौं , चार किलो सुनसहित एक जना चिनिया नागरिक पक्राउ परेका छन्। ड्रयागन एयरको विमानमार्फत नेपाल आएका ली निङ्ग्सीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। आइतबार राति उनलाई विमानस्थलबाट