सामाजिक

जङ्गली च्याउ खाँदा २ बालिकाको मृत्यु, ८ जना बिरामी

पाल्पा , निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको ज्यान गएको छ । ज्यान जानेमा ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीया विष्णु सिंह ठकुरी रहेका छन्