सामाजिक

पर्सामा करेन्ट लागेर बालकको मृत्यु

पर्सा , आफ्नै घरको बिजुलीको तारबाट करेन्ट प्रवाह भई घाइते पर्साका एक बालकको मृत्यु भएको छ। जिल्लाको धोविनी गाउँपालिका २ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठाको बुधबार बिहान