सामाजिक

टीका लगाउन हिँडेका दम्पतीको खोलाले बगाएर मृत्यु

दैलेख , दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु भएको छ । टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान