सामाजिक

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद साह रिहा

जनकपुरधाम , जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका सांसद प्रमोदकुमार साह रिहा हुनु भएको छ । साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा शुक्रबार रिहा गरेको हो।