सामाजिक

झलनाथ प्रतिष्ठान भ्रष्टाचार: मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजय कुमारसहित पाँच जना दोषी ठहर

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजय कुमारसहित पाँच जना दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह