सामाजिक

गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी , गुल्मीको जयखानीमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना