बझाङ , बझाङका दिल्लीराज पाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको आरोपमा उनी पक्राउ परेका हुन । सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका