विराटनगर । विराटनगरमा केटी जिस्क्याएको निहुँमा एक युवकको हत्याको भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्या भएको हो ।