डा गोविन्द केसी अहिले १९ औँ अनशनमा छन्। आठ दिनसम्म जुम्लामा अनशन बसेका डा केसी गएको बुधवारदेखि काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। डा केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको