सामाजिक

गुप्तचरकै परीक्षा कीर्ते, नक्कली इन्स्पेक्टरसहित ८ जना पक्राउ

काठमाडौं, राष्ट्रिय अनुसन्धान विभागकै परीक्षा नक्कली सञ्चालन भएको पाइएको छ। पर्साको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको पाइएकोे हो। बुधबार दिउँसो नक्कली परीक्षा सञ्चालन गरिररहेको