सामाजिक

कोरोनाका संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तलब नपाइए पछि आन्दोलनमा

  काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका सिराहाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरू तलब–भत्ता नपाइए पछि आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमितको उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरू तलब–भत्ताको माग गर्दै