सामाजिक

क्रसर उद्योगमा बम विष्फोट गराउने विष्ट पक्राउ

उदयपुर। बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका २ बस्ने ३३ वर्षीय अमृत भन्ने देवबहादुर विष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका १४ धापलाङस्थित क्रसर उद्योगमा