सामाजिक

कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलर कारवाहीमा

कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कारवाही गरीएको छ । भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेट्रोलियम पदार्थ ओेसारपसार गर्ने सात टेलरलाई कारवाही गरीएको हो । कृष्णनगर स्थित नेपाल–भारत सीमा