सामाजिक

बैतडीका परीक्षार्थीलाई समस्या हुने भयो

काठमाडौं । बैतडी, कक्षा १२ को ग्रेड वृद्धि परीक्षाका लागि बैतडी जिल्लाभरका लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र माविमा जिल्लाभरको परीक्षा केन्द्र तोकिएको शिक्षा विकास