सामाजिक

डा।श्रेष्ठलाई तत्काल बर्खास्तको माग गर्दै प्रत्यारोपण केन्द्रमा पुनः आन्दोलन चर्कियो

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितता विरुद्ध स्थानीयबासीले आन्दोलनका कार्यक्रम पुनः सुरु गरेका छन् । दशैं अघि एक महिना दिनसम्म चलेको आन्दोलन दशैंपछि पुनः सुरु भएको