भक्तपुर । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितता विरुद्ध स्थानीयवासीले विरोध प्रदर्शनलाई जारी राखेका छन् । डेढ महिनादेखि स्थानीय आन्दोलनमा छन् । बुधबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन्