सामाजिक

ओरालो लाग्दै सानो गोलभेडाको मूल्य, यस्तो छ अन्य तरकारीको मूल्यसूची

काठमाडौँ, ३ भदै– आज कालिमाटी फलफुल तथा तरकारी बजारमा सानो गोलभेडा (लोकल)को मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको बताएको