सामाजिक

कपिलवस्तुको वनमा मानव कङ्काल फेला

कपिलवस्तु, ८ भदौ– कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेकोे छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका