काठमाडौं, २५ कात्तिक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) केन्द्रीय कमिटीले जाजरकोट –रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । आबाट अनेरास्ववियूले तिहारको