सामाजिक

गोल्ड स्टार सुजले भूकम्प पीडिहरुलाई ३५ लाख बराबरको जुत्ताचप्पल सहयोग

काठमाडौं, २६ कात्तिक । गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टार सुजकी कार्यकारी निर्देशक