सामाजिक

योगेश वैद्य दरबारमा गीत गाउन जाँदा भेटिनुहुन्थ्यो: दीप श्रेष्ठ

काठमाडौं । बरिष्ठ गायक दीप श्रेष्ठले दिवंगत योगेश वैद्यको गायकी र लगनशीलतालाई उच्च सम्मान रहेको प्रतिक्रिया दिएका छन् । वैद्यको निधनप्रति समवेदना व्यक्त गर्दै श्रेष्ठले भने,‘योगेश बैद्यसँग दरबारमा गीत गाउन