सामाजिक

आमाको मृत्यु भएपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

मुगु । सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम