विविध

चीनलाई व्यापारयुद्धबाट भारी नोक्सानी भइरहेको ट्रम्पको दाबी

साउन २०, काठमाडौं । एजेन्सी चीनसँग भइरहेको व्यापारयुद्धमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई विजेता घोषित गर्दै चीनलाई युद्धबाट भारी नोक्सानी भइरहेको दाबी गरेका छन् । उनले शनिवार बताएअनुसार, चीनमाथि लगाइएको