दौडिन कुनै उपकरण चाहिँदैन। झन् प्राकृतिक सुन्दरता भएको ठाउँमा दौडिन पाए त सुनमा सुगन्ध। दौडले शरीर ‘फिट’ राख्न मद्दत गर्छ भन्ने त हामीले बुझेकै छौं। तर दौडिनुको फाइदा यति मात्र