काठमाडौँमा एक सातादेखि दिनहु जसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ । उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ ।