विविध

बिहारसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदान गर्न प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्खामा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानका प्रस्ताव गरेको छ