विविध

शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्नुपर्छ : शिक्षामन्त्री राई

काठमाण्डौ, १३ असार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले रास्ट्रको शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको