विविध

टर्कीमा अपहरित ३ नेपाली युवा पाकिस्तानमा फिरौती बुझाएर मुक्त

फागुन १, काठमाडौं । टर्कीबाट अपहरणमा परेका ३ नेपाली युवा पाकिस्तानमा फिरौती बुझाएर मुक्त भएका छन् । टर्कीमा बन्धक बनेका नेपालीहरु उनका परिवारजनले करिब १५ लाख रुपैयाँ पाकिस्तान पठाइदिएपछि छुटेका