विविध

विप्लवद्वारा ८ गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

फागुन ७, काठमाडौं । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा (विप्लवद्वारा ) यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट