फागुन १०, काठमाडौं । सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्यावत’ रिलिजपूर्व निकै विवादमा पर्यो । तर, रिलिजपछि दर्शले फिल्मलाई गतिलै साथ दिए । फलस्वरुप फिल्मले २ सय ७५ करोड भारु कमाई